Logo

२०८३, श्रावण २७गते


images
images

सुनवल ५ मा ७ भोटले कांग्रेस  विजयी

सुनवल ५ मा ७ भोटले कांग्रेस  विजयी

images
  • सुनवल ५ मा ७ भोटले कांग्रेस  विजयी
    images
    images

     सुनवल । पश्चिम् नवलपरासीको  सुनवल नगरपालिकाको हालसम्म मतगणना गरिएको तीन वडामा एमालले र दुई  वडामा कांग्रेसले जित हासिल गरेको छ  । 

    images
    images
    images

    सुनवल वडा ५ को अध्यक्षमा कांग्रेसका नेत्र लाल शर्मा तिवारीले ८४४ मत  ल्याएर एमालेका हर्क बहादुर पुनलाई पराजित गरेका छन्  ।  पुनले ८३७ मत ल्याएका थिए । 

    images
    images
    images

    त्यस्तै एमालेबाटै महिला सदस्यमा जुठी माया पुनले ९५० मत, दलित महिला सदस्यमा जमुना सुनारले ८४९ मत, खुल्ला सदस्यमा कांग्रेसका इच्छा गुरुङले ९२१ मत,  खुल्ला सदस्य २ मा कांग्रेसकै उम्मेदवारले  पुर्ण बहादुर रानाले ७९९ मत ल्याएर विजयी भएका छन्। 

    images
    images
    images


    सुनवल नगरपालिका वडा १,२,३,४,५ को मतगणना सकिए संगै ६ वडाको सुरु गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।