Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ५३ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ५३ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ५३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १. ६३ अंकले बढेर २७०२. ११ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५३ कम्पनिका एक करोड ९ लाख २२ हजार ५२५ कित्ता शेयर ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ मा कारोबार भएको थियो । आज बैंकिङ, विकास बैंक, होटल्स, म्युचुअल फन्ड, निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सोपान फार्माको शेयर १४.०२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बुन्गल हाइड्रोको शेयर १२.४५ प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमई डिभन्चर २०८६/८७ को ३३ करोड ११ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमई डिभन्चर २०८४/८५ को  ३२ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।