Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा आजपनि गिरावट, ४ अर्बको कारोबार

नेप्सेमा आजपनि गिरावट, ४ अर्बको कारोबार

images
  • नेप्सेमा आजपनि गिरावट, ४ अर्बको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ६.३१ अंकले घटेर २७०५. ४५ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५५ कम्पनिका एक करोड ७ लाख ८ हजार ५९६ कित्ता शेयर ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ मा कारोबार भएको थियो ।  आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी सोपान फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपोलो हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सयपत्री हाइड्रोको शेयर ४.९० प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३१ करोड ९९ लाख बराबरको कारोबार भएको छ सिद्धार्थ बैंकको १८ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।