Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्से १२ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार

नेप्से १२ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार

images
  • नेप्से १२ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से १२.७६ अंकले घटेर २७११.७६ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५० कम्पनिका एक करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ मा कारोबार भएको थियो ।  आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी सोपान फार्मा र अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्रीन विकास बैंकको शेयर ७.९४ प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३८ करोड ८५ लाख बराबरको कारोबार भएको छ भने एनबीबीएल डिभेन्चरको २७ करोड बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।