Logo

२०८३, आश्विन ९गते


images
images

९० बर्षिय जेष्ठ नागरिकद्वारा ह्वीलचेयरमा मतदान स्थलमा पुगेर मतदान

९० बर्षिय जेष्ठ नागरिकद्वारा ह्वीलचेयरमा मतदान स्थलमा पुगेर मतदान

images
  • ९० बर्षिय जेष्ठ नागरिकद्वारा ह्वीलचेयरमा मतदान स्थलमा पुगेर मतदान
    images
    images

    रेशम अधिकारी, देवदह ।  साना ठुला सबै काममा चाहिने सरकार नै स्थानीय सरकार हो । सोही सरकारमा मनले खाएको पात्रलाई आफ्नो अमुल्य मत प्रदान गर्न किशोर-किशोरीदेखि जेष्ठ नागरिकसम्म मतदान स्थलमा पुगेर आफ्नो मताधिकारको प्रयोग गरे ।

    images
    images
    images

    मतदान केन्द्रमा कोही काखे नानी बोकेर मतदानमा उपस्थित भएका छन् भने कोही लौरो टेकेर आफ्ना प्रतिनिधि छान्न उपस्थित छन्, भने कोही ह्वीलचेयरमा पुगेका छन् । 

    images
    images
    images

    यसरी मतदान गर्नेमा देवदहका जेष्ठ नागरिकमध्य ९० बर्षिय वृद्ध पनि रहेका छन् । जो ह्वीलचेयरमा मतदान स्थल पुगेर मतदान गरेका छन् । २०१५ सालदेखि निरन्तर मतदान गरिरहेका उनले यो पटक मत दिन सहज बाताबरण भएको बताए।

    images
    images
    images

    देशभर छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्णरूपमा अगाडि बढिरहेको निर्वाचन आयोगले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।