Logo

२०८३, श्रावण २७गते


images
images

जेन–जी आन्दोलन

जेन–जी आन्दोलनका क्रममा फरार प्रतिवादी पक्राउ

जेन–जी आन्दोलनका क्रममा फरार प्रतिवादी पक्राउ

images
  • जेन–जी आन्दोलनका क्रममा फरार प्रतिवादी पक्राउ
    images
    images

    काठमाडौँ । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।

    images
    images
    images

    तार्केश्वर नगरपालिका-१ घर भएका ४३ वर्षीय बिराज सिंह लवट (खत्री) लाई काठमाडौँ महानगरपालिका-११ सुन्धारास्थित केन्द्रीय कारागार नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त बालाजुबाट फरार रहेका लवटलाई खोजतलासका क्रममा पक्राउ गरिएको हो ।

    images
    images
    images

    पक्राउ परेका उनलाई हाल प्रहरी वृत्त जनसेवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।