Logo

२०८३, आश्विन ९गते


images
images

अर्थ वाणिज्य

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्ष प्रधान निर्वाचित

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्ष प्रधान निर्वाचित

images
  • उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्ष प्रधान निर्वाचित
    images
    images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष मनिषलाल प्रधान निर्वाचित भएका छन् ।

    images
    images
    images

    शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्ष अन्जन श्रेष्ठ पक्षका वैद्य र प्रधान निर्वाचित भएका हुन् ।  वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण र रामचन्द्र संघई तथा कोषाध्यक्षमा मनिषलाल प्रधान र अम्बिका पौडेलबीच प्रतिस्पर्धा भएको थियो । 

    images
    images
    images

    वैद्यले ५६ मत पाएर विजयी हुदा संघईले ३० मत पाएका थिए । यस्तै कोषाध्यक्षमा प्रधानले ६१ मत पाएर विजयी हुदा पौडेल २५ मत प्राप्त  गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उद्योग वाणिज्य महासंघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।