Logo

२०८३, श्रावण २७गते


images
images

झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

images
  • झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
    images
    images

    झापा । झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

    images
    images
    images

    झापाको गल्दिबारी-५ कन्चनश्री बस्ने ४४ बर्षिय गोकर्ण भण्डारीले आफ्नै कान्छी श्रीमती ३३ बर्षिय उर्मिला भण्डारीलाई टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रहरीले भण्डारीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।