Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभा

अर्थमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

अर्थमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

images
  • अर्थमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    images
    images
    images

    बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

    images
    images
    images

    बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री उपस्थित नभएकोमा सत्ता पक्ष र प्रतिपक्ष दुवै पक्षका सांसदहरुले विरोध गरेपछि सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।