Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

अर्थमन्त्रीको सचिवालयको स्पष्टीकरण- विद्युत महसुलको भ्याट फिर्ताबारे छलफल भएको छैन

अर्थमन्त्रीको सचिवालयको स्पष्टीकरण- विद्युत महसुलको भ्याट फिर्ताबारे छलफल भएको छैन

images
  • अर्थमन्त्रीको सचिवालयको स्पष्टीकरण- विद्युत महसुलको भ्याट फिर्ताबारे छलफल भएको छैन
    images
    images

    काठमाडौं । विद्युत् महसुलमा दिइएको भ्याट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर गरिएको प्रचारप्रसारप्रति उनको सचिवालयले आपत्ति जनाएको छ ।

    images
    images
    images

    सचिवालयले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विषयमा कुनै भेटघाट तथा छलफल नगरेको स्पष्ट पारेको छ ।

    images
    images
    images

    विद्युतको भ्याटसम्बन्धी विषयमा अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा राखेको धारणाअनुसार उपभोक्तालाई राहत दिने तथा विषयलाई थप सहजीकरण गर्ने सम्बन्धमा मातहतका निकायबाट छलफल र अध्ययन भइरहेको सचिवालयले जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।