Logo

२०८३, आश्विन ९गते


images
images

आइपीओ

स्नो रिभर्सको आइपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आइपीओ आजदेखि सर्वसाधारणका लागि खुला

images
  • स्नो रिभर्सको आइपीओ आजदेखि सर्वसाधारणका लागि खुला
    images
    images

    काठमाडौं । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ । 

    images
    images
    images

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

    images
    images
    images

    यस आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपिओको निष्काशन बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते हुने आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

    images
    images
    images

    यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकिएको छ । 

    कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत करिब २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपीओ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।