Logo

२०८३, आश्विन ९गते


images
images

आइपीओ

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

images
  • माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड
    images
    images

    काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको सर्वसाधारणका लागि खोलिएको आइपीओ बाँडफाँड गरिएको छ । आइतवार बिहान १२ करोड ४८ लाख ९० हजार ४०० बराबरको १२ लाख ४८ हजार ९०४ कित्ता साधारण शेयर बाँडफाँड गरिएको छ ।

    images
    images
    images

    जसमा एक लाख २४ हजार ८९० जनाले १०-१० कित्ता सेयर पाएका छन् । त्यस्तै चार जनालाई एक एक कित्ता सेयर पाएका छन् ।

    images
    images
    images

    कम्पनिले कुल शेयरमध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको थियो ।

    images
    images
    images

    माबिलुङ्ग इनर्जीले सञ्चालन गरिरहेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रहेको छ ।

    माबिलुङ्ग इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहको छ । आइपिओ बाँडफाँटको नतिजा सीडीएससी आइपीओ रिजल्ट पोर्टल, मेरो सेयर एकाउन्टलगायतबाट हेर्न सकिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपीओ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।