Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा ३८.१९ अंकको वृद्धि, ४ अर्ब ६१ करोडको कारोबार

नेप्सेमा ३८.१९ अंकको वृद्धि, ४ अर्ब ६१ करोडको कारोबार

images
  • नेप्सेमा ३८.१९ अंकको वृद्धि, ४ अर्ब ६१ करोडको कारोबार
    images
    images

    नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३२ कम्पनिका एक करोड ४ लाख ३९ हजार ४३२ कित्ता शेयर ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लाघुवित्तको शेयरमा १४.१९ प्रतिशतको वृद्धि भएको छ भकुमारी धनबृद्धि योजनाको शेयर ११.३७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी त्रिशुली जलविद्युतको शेयर २.८७ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २१ करोड ११ लाखको कारोबार भएको छ भने  नेशनल हाइड्रोको १७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।