Logo

२०८३, आश्विन १०गते


images
images

राजनीति

सुदन किराँतीको श्रम संस्कृति पार्टीमा औपचारिक रुपमा प्रवेश

सुदन किराँतीको श्रम संस्कृति पार्टीमा औपचारिक रुपमा प्रवेश

images
  • सुदन किराँतीको श्रम संस्कृति पार्टीमा औपचारिक रुपमा प्रवेश
    images
    images

    काठमाडौं । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका छन् ।

    images
    images
    images

    शुक्रबार आयोजित राजनीतिक एकता तथा पार्टी प्रवेश कार्यक्रममा किराँतीसहितको टोलीलाई अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन् । उनले यो एकता लामो समयसम्म हुने भन्दै आशंका नगर्न आग्रह गरेका थिए ।

    images
    images
    images

    त्यस्तै किराँतीले जनताको दबाबमा एकता भएको बताउदै इतिहासका गल्तिबाट शिक्षा लिएर अगाडी बढ्ने बताए ।

    images
    images
    images

    किराँती प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेर श्रम संस्कृतिमा जोडिएका हुन् । यसअघि उनले साम्पाङसँग विहिबार नै पार्टी प्रवेशको सहमति गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुदन किराती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।