Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

images
  • नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो
    images
    images

    काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३४ कम्पनिका ६६ लाख ८४ हजार ७ कित्ता शेयर २ अर्ब ९३ करोड १९ लाख ६८   हजार ८७७ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, उत्पादन, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी स्वाभलम्बन लघुवित्तको शेयरमा १२.१९ प्रतिशतले बढेको छ भने आज सबै भन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयर १३.२४ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्राको १७ करोड ६८ लाखको कारोबार भएको छ भने नेशनल हाइड्रोको १४ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।