Logo

२०८३, आश्विन १०गते


images
images

यी हुन् एमाले रुपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख र उप-प्रमुखका  उम्मेदवार

यी हुन् एमाले रुपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख र उप-प्रमुखका  उम्मेदवार

images
  • यी हुन् एमाले रुपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख र उप-प्रमुखका  उम्मेदवार
    images
    images

    बुटवल । नेकपा एमालेले रुपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको छ । जुन यस प्रकार छ ।

    images
    images
    images

    १. बुटवल उप–महानगरपालिका
    बाबुराम भट्टराई
    सावित्रा अर्याल

    images
    images
    images

    २. देवदह नगरपालिका
    ध्रुवप्रसाद खरेल                
    बिद्यालक्ष्मी गुरुङ्ग

    images
    images
    images

    ३. तिलोत्तमा नगरपालिका   
    मोहन चापागाई               
    जागेश्वरीदेवी चौधरी

    ४. सैनामैना नगरपालिका   
    चित्रवहादुर कार्की        
    विना राना

    ५. ओमसतीया गाउँपालिका    
    मन्जितकुमार यादव    
    निर्मलाकुमारी निषाद
    ६. रोहिणी गाउँपालिका          
    सनोजकुमार यादव   
    बसन्ती पाण्डे

    ७. सिद्धार्थनगर नगरपालिका   
    डा.रामप्रसाद बश्याल      
    उमा अधिकारी

    ८. मायादेवी गाउँपालिका    
    लाला लोध                    
    सन्नु चाई

    ९. मर्चवारीमाई गाउँपालिका   
    कमलेस यादव         
    बिन्द्रावती गौड

    १०. सम्मरीमाई गाउँपालिका   
    मुस्लिम खान         
    पिंकला लोध

    ११. कोटहीमाई गाउँपालिका   
    श्यामसुन्दर यादव 
    मायाँ साहनी

    १२. लुम्बिनी साँस्कृतिक नगरपालिका    
    रमावती यादव        
    कल्पना हरिजन

    १३. गैडहवा गाउँपालिका            
    पशुपति यादव 
    मन्जु रिजाल

    १४. कञ्चन गाउँपालिका            
    गोकर्णवहादुर क्षेत्री      
    गोमा तरामु

    १५. शुद्धोधन गाउँपालिका            
    किशुनचन्द्र चौधरी  
    शान्तादेवी ज्ञवाली

    १६. सियारी गाउँपालिका            
    अयोध्या थारु        
    अमृता गुरुङ्ग

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।