Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली कांग्रेस सुनवल ७ ले गठबन्धन नगर्ने 

नेपाली कांग्रेस सुनवल ७ ले गठबन्धन नगर्ने 

images
  • नेपाली कांग्रेस सुनवल ७ ले गठबन्धन नगर्ने 
    images
    images

    सुनवल । नेपाली कांग्रेस सुनवल नगरपालिका वडा ७ ले गठबन्धन नगर्ने निर्णय गरेको छ । नजिकिँदै गरेको निर्वाचनमा गठबन्धन गरेर पदिय भागबण्डा गर्दा सिंगो नेपाली कांग्रेसमा प्रतिकूल असर पर्ने भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो ।

    images
    images
    images


    कांग्रेसले स्थानीय तहमा आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथि छलफल गर्दा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको नेपाली कांग्रेस वडा  सभापति राजु केसीले सेतोमसीलाई  जानकारी दिए । केसीका अनुसार यदि नेपालि काँग्रेस सुनवल नगर कमिटीले  वडामा गठबन्दन नगर्ने निर्णयलाइ अस्वीकार गरे वडामा स्वोतन्त्र उमेद्वारी दिने समेत  बताएका छन् । 

    images
    images
    images


    बिहिवार एक कार्यक्रम आयोजना गर्दै नेपाली कांग्रेस वडा कमिटीले नेपाल महिला संघ सुनवल ७ वडा कार्यसमितिले  जुना कुवरको  सभापतित्वमा  ४१ सदस्यीय वडा महिला संघ गठन गरेको छ । 

    images
    images
    images

    सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति छ ।


    सहमतिअनुसार कांग्रेसको भागमा धरान, इटहरी, कलैया, तुल्सीपुर, बुटवल, नेपालगन्ज, धनगढी उपमहानगरपालिका परेको छ । माओवादी केन्द्रको भागमा जितपुर सिमरा र घोराही तथा एकीकृत समाजवादीको भागमा हेटौंडा तथा जसपाको भागमा जनकपुर उपमहानगरपालिका परेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।