Logo

२०८३, आश्विन १०गते


images
images

कांग्रेसबाट धुर्कोट अध्यक्षको उम्मेदवारमा भण्डारी सर्वसम्मत

कांग्रेसबाट धुर्कोट अध्यक्षको उम्मेदवारमा भण्डारी सर्वसम्मत

images
  • कांग्रेसबाट धुर्कोट अध्यक्षको उम्मेदवारमा भण्डारी सर्वसम्मत
    images
    images

    गुल्मी,  गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नेपाली कांग्रेसबाट महेन्द्रप्रसाद भण्डारी सर्वसम्मत सिफारिस भएका छन् ।

    images
    images
    images

    गाउँ समितिको मंगलबार बसेको बैठकले भण्डारीलाई सर्वसम्मतरुपमा सिफारिस गरेको सभापति हरिबहादुर थापाले जानकारी दिए । 

    images
    images
    images

    भण्डारी नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि हुन् । धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रले हालका अध्यक्ष भुपाल पोखरेललाई सर्वसम्मत सिफारिस गरेको छ । 

    images
    images
    images

    यसअघिको चुनावमा गठबन्धन गर्दा अर्कोपटक कांग्रेसलाई प्रमुख दिने सहमति गरेपनि माओवादी केन्द्रले पालना नगरेकाले यसपटक धुर्कोटमा प्रमुख पद कांग्रेसले नछाड्ने सभापति थापाले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।