Logo

२०८३, आश्विन ११गते


images
images

च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लिगमा बायर्नमाथि पिएसजीको अग्रता

च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लिगमा बायर्नमाथि पिएसजीको अग्रता

images
  • च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लिगमा बायर्नमाथि पिएसजीको अग्रता
    images
    images

    काठमाडौँ  । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा पिएसजीले बायर्न म्युनिखलाई पराजित गर्दै अग्रता हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा पिएसजीले बायर्न म्युनिखलाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    पिएसजीको जितमा उसमान डेम्बेलेले र ख्विचा क्वारत्स्खेलियाले २-२ गोल गरेका थिए भने जोआओ नेभेजले एक गोल गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि ह्यारी केन, माइकल ओलीस, डायोट उपामेकानो र लुइस डियाजले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    अब सेमिफाइनलको दोस्रो लिग बायर्नको घरेलु मैदानमा मे ७ मा हुने छ ।

    च्याम्पियन्स लिगको सेमिफाइनलको अर्को खेल आज राति आर्सनल र एटलेटिको म्याड्रिडबीच हुने तालिका रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।