Logo

२०८३, आश्विन ११गते


images
images

च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा

च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा

images
  • च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा
    images
    images

    काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

    images
    images
    images

    गएराती राउण्ड १६ का दोस्रो लिगका खेल सम्पन भएसँगै क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको हो । जसमा पिएसजी, लिभरपुल, रियल म्याड्रिड, बायर्न म्युनिख, बार्सिलोना, एटलेटिको म्याड्रिड, स्पोर्टिंग सिपि र आर्सनल रहेका छन् ।

    images
    images
    images

    अब क्वाटरफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिख, बार्सिलोना र एटलेटिको म्याड्रिड, स्पोर्टिंग सिपि र आर्सनल तथा पीएसजी र लिभरपुल खेल्ने भएका छन् ।

    images
    images
    images

    क्वाटरफाइनलका पहिलो लिग अप्रिल ७ र ८ मा खेलिने छ भने दोस्रो लिग अप्रिल १४ र १५ मा खेलिने भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।