Logo

२०८३, आश्विन ११गते


images
images

च्याम्पियन्स लिग : बार्सिलोनामाथि एटलेटिको म्याड्रिडको २-० को अग्रता

च्याम्पियन्स लिग : बार्सिलोनामाथि एटलेटिको म्याड्रिडको २-० को अग्रता

images
  • च्याम्पियन्स लिग : बार्सिलोनामाथि एटलेटिको म्याड्रिडको २-० को अग्रता
    images
    images

    काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा एटलेटिको म्याड्रिडले बार्सिलोनामाथि अग्रता लिएको छ ।

    images
    images
    images

    गएराती बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले २-० को जित हासिल गरेको हो ।

    images
    images
    images

    एटलेटिको म्याड्रिडको जितमा जुलियन अल्भारेज र एलेक्जेन्डर सोरलोथले एक एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ४४औं मिनेटमा पाउ कुबार्सीले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

    images
    images
    images

    अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १५ मा एटलेटिको म्याड्रिडको घरेलु मैदानमा हुने छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।