Logo

२०८३, आश्विन ११गते


images
images

च्याम्पियन्स लिग : लिभरपुलमाथि पिएसजीको अग्रता

च्याम्पियन्स लिग : लिभरपुलमाथि पिएसजीको अग्रता

images
  • च्याम्पियन्स लिग : लिभरपुलमाथि पिएसजीको अग्रता
    images
    images

    काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल पिएसजीले लिभरपुलमाथि अग्रता हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न आफ्नै घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनलको पहिलो लिग खेलमा पिएसजीले लिभरपुललाई २-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा डिजायर डोउ र खभिचा कभाराटखेलियाले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    अब दोस्रो लिग भने अप्रिल १५ मा लिभरपुलको घरेलु मैदानमा हुने छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।