Logo

२०८३, आश्विन ११गते


images
images

एमालेको कार्यक्रम हेर्न आएका किशोरको खोलामा डुबेर मृत्यु

एमालेको कार्यक्रम हेर्न आएका किशोरको खोलामा डुबेर मृत्यु

images
  • एमालेको कार्यक्रम हेर्न आएका किशोरको खोलामा डुबेर मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    रमेश बहादुर सिह, बझाङ । बझाङको  बित्थडचिर गाउँपालीका  वडा न.४ देउलेख घर भएका एक किशोरको पौडी खेल्नेक्रममा पानीमा डुबेर मृत्यु भएकोछ । नेकपा एमाले बझाङले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम हेर्न आएका करिव १८ बर्षिय कमल बाेहराको बाउलीगाड खाेलामा पाैडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो । 

    नेकपा एमाले बझाङले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी बोहराको नुहाउने क्रममा मृत्यु भएको जिल्ला  प्रहरी कार्यालयले जनाएको छ ।

    सोमबार  दिउँसो करिब ४ बजेको समयमा पार्टीको कार्यक्रम चलिरहेको समयमा गर्मि भएर  नुहाउन गएको र नुहाउने  क्रममा खोलामा डुबेका उनको  समयमै  उद्वार नभएकाले घटना स्थलमै मृत्यु भएको हो ।

    शबलाई पाेस्मार्टमकाे लागि जिल्ला अस्पताल सिमखेत लगेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।