Logo

२०८३, श्रावण २७गते


images
images

काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने 'एक महिने जरा अभियान' आजदेखि शुभारम्भ

काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने 'एक महिने जरा अभियान' आजदेखि शुभारम्भ

images
  • काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने 'एक महिने जरा अभियान' आजदेखि शुभारम्भ
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले आजदेखि क्रियाशील सदस्यता अध्यावधिक अभियान शुरु गर्दैछ ।

    images
    images
    images

    बैशाख महिना भर चल्ने यो अभियानमा काँग्रेसका सबै नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुले क्रियाशील सदस्यता आफ्नो सम्बन्धित वडाको काँग्रेस समितिबाट लिन सक्ने बताइएको छ ।

    images
    images
    images

    यो अभियानको शुरुवात काँग्रेसका सभापति गगन कुमार थापाबाट आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्दै शुभारम्भ गरिने काँग्रेसले जनाएको छ ।

    images
    images
    images

    जस अनुसार आज दिउसो १ बजे सभापति थापा आफ्नो वडा काठमाडौँ महानगर- ३० को इकाई कार्यालय पुगेर क्रियाशील सदस्यता अध्यावधिक गर्ने बताइएको छ । काँग्रेसले यसलाई 'एक महिने जरा अभियान' नाम दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।