Logo

२०८३, आश्विन १०गते


images
images

पुर्वमन्त्री चौधरीलाई कालो झण्डा सहित बिरोध प्रदर्शन

पुर्वमन्त्री चौधरीलाई कालो झण्डा सहित बिरोध प्रदर्शन

images
  • पुर्वमन्त्री चौधरीलाई कालो झण्डा सहित बिरोध प्रदर्शन
    images
    images

    सुनवल । लुम्बिनी प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री बैजनाथ चौधरीललाई सुनवल ७ का  स्थानीयहरुले कालो  झण्डा देखाएका छन् । 

    images
    images
    images

    एक  कार्यक्रमलाई सम्वोधन गर्न बुधबार सुनवल ७ तर्गौली पुगेका चौधरीलाई स्थानीयहरुले कालोझण्डा देखाएर विरोध पदर्शन गरेका हुन् ।

    images
    images
    images


    लुम्बिनी बिकास कोषको  रातो किताबमा रहेको देवदह ताललाई  आफु  प्रदेश सरकारमा रहदा किताबबाट हटाएकोमा बिरोध गरेको  स्थानीयले बताएका छन  ।  

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।