Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्से ५४.५१ अंकले बढ्यो, २३ अर्ब ५९ करोडको कारोबार

नेप्से ५४.५१ अंकले बढ्यो, २३ अर्ब ५९ करोडको कारोबार

images
  • नेप्से ५४.५१ अंकले बढ्यो, २३ अर्ब ५९ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज आइतबार नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३६४ कम्पनिका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ मा कारोबार भएको थियो ।  आज अन्य बाहेक सबै क्षेत्रको सेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्मिनिंग मिल्स, सालपा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रो, भुजुंग हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ । 

    images
    images
    images

    त्यस्तै होटल फरेस्ट इनको सेयर ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी एनआइसी एसिया ब्यालेन्स फण्डको सेयर ५.७१ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको सेयर ८५ करोड ९६ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको सेयर ७७ करोड ८७ लाख बराबरको कारोबार भएको छ । त्यस्तै शिभम सिमेन्टको सेयर ७५ करोड २६ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।