Logo

२०८३, आश्विन ९गते


images
images

राफिन्हाको ह्याट्रिकमा बार्सिलोना विजयी

राफिन्हाको ह्याट्रिकमा बार्सिलोना विजयी

images
  • राफिन्हाको ह्याट्रिकमा बार्सिलोना विजयी
    images
    images

    काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियाविरुद्ध शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक गरेका थिए भने डानी ओल्मो र जोआओ क्यान्सेलोले एक एक गोल गरेका थिए । त्यसैगरी सेभियाका लागि ओसो र डिज बरिल सोले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि बार्सिलोनाको २८ खेलमा ७० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना ४ अंकले अगाडी रहेको छ ।

    images
    images
    images

    त्यसैगरी सेभियाको भने २८ खेलमा ३१ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।