Logo

२०८३, आश्विन ९गते


images
images

सेभियामाथि एट्लेटिको म्याड्रिडको सहज जित

सेभियामाथि एट्लेटिको म्याड्रिडको सहज जित

images
  • सेभियामाथि एट्लेटिको म्याड्रिडको सहज जित
    images
    images

    काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा एट्लेटिको म्याड्रिडले सेभियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

    images
    images
    images

    एट्लेटिकोको जितमा अलेक्स बाएनाले दुई तथा अडेमोला लुकम्यानले एक गोल गरेका थिए । बाएनाले खेलको चौथो र ३३औँ मिनेटमा गोल गरेका थिए भने लुकम्यानले २६औँ मिनेटमा गोल गरेका थिए ।

    images
    images
    images

    सेभियाका लागि मिगेल सिएराले ६६औँ मिनेटमा एक गोल फर्काएका थिए । त्यसपछि सेभियाले गोल थप्न नसक्दा एट्लेटिकोले ३-१ को जित सुरक्षित गरेको थियो ।

    images
    images
    images

    जितसँगै एट्लेटिकोले तीन खेलबाट सात अंक जोडेको छ । टोलीले लिगमा दुई जित र एक बराबरीको नतिजा निकालेको छ ।  त्यस्तै सेभियाको भने तेस्रो खेलमा यो पहिलो हार हो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।