Logo

२०८३, श्रावण २७गते


images
images

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक तर्फका चार सांसद

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक तर्फका चार सांसद

images
  • श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक तर्फका चार सांसद
    images
    images

    काठमडौँ  । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद छानेको छ । राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेपछि चार सांसद पाउने भएको छ ।

    images
    images
    images

    जस अनुसार पार्टीले आदिवासी महिला मन्दिरा मोक्तान, खस आर्य महिला अम्बिका सङ्ग्रौला, दलित कोटा राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूको नाम छ्नौट गरेको हो । श्रम संस्कृतिले प्रत्यक्षतर्फ भने ३ सिट जितेको छ ।  खोटाङ, भोजपुर र सुनसरी १ मा प्रत्यक्ष तर्फ जित हासिल गरेको थियो ।

    images
    images
    images

    प्रहिलो पटक चुनाव लडेको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा ७ सांसदसहित आफ्नो उपस्थिति जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रम संस्कृति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।