Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभा

संसदमा श्रम संस्कृतिको अवरोध जारी, प्रधानमन्त्री आफैले स्पष्टीकरण दिन माग

संसदमा श्रम संस्कृतिको अवरोध जारी, प्रधानमन्त्री आफैले स्पष्टीकरण दिन माग

images
  • संसदमा श्रम संस्कृतिको अवरोध जारी, प्रधानमन्त्री आफैले स्पष्टीकरण दिन माग
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभाको अवरोध खुलाउन अन्य विपक्षी दल सहमत भएपनि श्रम संस्कृति पार्टीले भने विरोध यथावत राखेको छ ।

    images
    images
    images

     प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा संसदमा स्पष्टीकरण दिने विषयमा सहमति भएपछि प्रतिनिधि सभाको बैठक शुरु भएपनि श्रम संस्कृति पार्टीका सांसदहरुले भने आफ्नो विरोध जारी राखेका छन् ।

    images
    images
    images

    श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले बोलेको विषयलाई उनी आफैले संसदमा आएर सच्याउनुपर्ने माग गरेको छ ।

    images
    images
    images

    नेपाली काँग्रेस, एमाले र नेकपासहितका विपक्षी दलहरुले भने परराष्ट्रमन्त्रीले दिने स्पष्टीकरणमा चित्त बुझाएर संसदको अवरोध हटाउन सहमत भएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ससंद
  • # श्रम संस्कृति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।