Logo

२०८३, आश्विन ११गते


images
images

६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार

६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार

images
  • ६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार
    images
    images

    काठमाडौं । रौतहट–४ बाट चुनाव लडेका ऋषि धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

    images
    images
    images

    धमलाले निर्वाचनमा १२ लाख ६५ हजार खर्च गरेका छन् । खर्च विवरणमा उनले मनोनयन दर्ताको लागि १० हजारदेखि हवाई भाडा, सवारी साधनको भाडा खर्चसमेत समावेश गरेका छन् ।

    images
    images
    images

    सवारी साधनमा ३ लाख, ईन्धनमा २ लाख ४६ हजार खर्च भएको छ भने खाना खाजा खर्चमा एक लाख २८ हजार, प्रचार सामाग्रीमा ५ लाख ४४ हजार १८६ र हवाई खर्च ३६ २८५ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

    images
    images
    images

    आम जनता पार्टीबाट उम्मेदवार बनेका धमलाले केवल ६५५ मत प्राप्त गरेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ऋषि धमला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।