Logo

२०८३, श्रावण २७गते


images
images

एन्फा विवाद्

खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो

खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो

images
  • खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो
    images
    images

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ ।

    images
    images
    images

    मंग्लाब्र एन्फा र खेलाडीबीच सहमति भएपछि एन्फा कार्यालयको तालाबन्दी खोलिएको हो ।

    images
    images
    images

    नेपाल फुटबल खेलाडी संघले एन्फाले समयमा लिग नगरेको खेलाडीको बेवास्ता गरेको भन्दै एन्फा कार्यलयमा तालाबन्दी गरेका थिए ।

    images
    images
    images

    खेलाडी संघले ए डिभिजन लिग सञ्चालनको सुनिश्चितता, खेलाडी अक्षय कोषको विस्तृत विवरण र खेलाडीहरूको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नुपर्ने जस्ता मागप्रति एन्फा सकारात्मक भएपछि सहमति भएको जानकारी दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एन्फा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।