Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा तेस्रो सर्किट ब्रेक: आजको लागि कारोबार बन्द

नेप्सेमा तेस्रो सर्किट ब्रेक: आजको लागि कारोबार बन्द

images
  • नेप्सेमा तेस्रो सर्किट ब्रेक: आजको लागि कारोबार बन्द
    images
    images

    काठमाडौँ । नेप्सेमा तेस्रो सर्किट ब्रेक लागेर आजको लागि शेयर कारोबार बन्द भएको छ।

    images
    images
    images

    दोस्रो सर्किट ब्रेक लागेको ४० मिनेटपछि १२ बजेर १ मिनेटमा खुलेको नेप्से ३८ सेकेन्डमा नै ६ प्रतिशत बढेर तेस्रो सर्किट लागेको हो । तेस्रो सर्किट लागेसँगै यस दिनका लागि शेयर कारोबार बन्द भएको छ । आज नेप्से १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ ।

    images
    images
    images

    चुनाव अघि अलमलमा देखिएको नेप्से चुनावको नतिजामा एक दलको स्पष्ट बहुमतको सरकार बन्ने भएपछि त्यसको शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।