Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा दोस्रो सर्किट ब्रेक : कारोबार ४० मिनेटका लागि स्थगित

नेप्सेमा दोस्रो सर्किट ब्रेक : कारोबार ४० मिनेटका लागि स्थगित

images
  • नेप्सेमा दोस्रो सर्किट ब्रेक : कारोबार ४० मिनेटका लागि स्थगित
    images
    images

    काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ ।

    images
    images
    images

    आज नेप्से खुलेको १ मिनेटमा नै परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको थियो । जसका कारण शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो ।

    images
    images
    images

    सोपश्चात ११ बजेर २१ मिनेटको खुलेको बजार, तिव्र गतिमा बढेर ११ बजेर २१ मिनेट १५ सेकेन्डमा नै नेप्से ५ प्रतिशत बढेपछि कारोबार पुनः ४० मिनेटको लागि स्थगित भएको छ ।

    images
    images
    images

    यस अवधिमा नेप्से परिसूचक १३५.७२ अंक बढेर २८४८.२२ विन्दुमा पुगेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।