Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 

images
  • गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 
    प्रतीकात्मक तस्वीर
    images
    images

    गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। बुधबार राती जिल्लाको छत्रकोट गाउँपालिका वडा न.१ झेर्दीमा लु ३ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालको ज्यान गएको हो ।

    images
    images
    images

    दुर्घटनामा परि ज्यान गुमाउने ट्याक्टर चालक इस्मा गाउँपालिका वडा न.६ निवासी रेशम कुमाल रहेको प्रहरीले जानकारी दिएको छ।

    images
    images
    images

    ट्याक्टर सडकबाट  ३ सय मिटर तल खसेको र मृतकको शव पोस्टमार्टमको लागि तम्घास पठाइएको प्रहरीले बताएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।