Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

निर्वाचन सम्पन्न भएर जटिल राजनीतिक परिस्थितिले निकास पायो : राष्ट्रपति पौडेल

निर्वाचन सम्पन्न भएर जटिल राजनीतिक परिस्थितिले निकास पायो : राष्ट्रपति पौडेल

images
  • निर्वाचन सम्पन्न भएर जटिल राजनीतिक परिस्थितिले निकास पायो : राष्ट्रपति पौडेल
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोप्रति सन्तोष व्यक्त गरेका छन् । उनले निर्वाचन सम्पन्न भएर देशमा देखिएको जटिल राजनीतिक परिस्थितिले निकास पाएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरकार, निर्वाचन आयोग तथा सम्बन्धित सबै निकायप्रति आभार व्यक्त गरेका छन् ।

    images
    images
    images

    साथै उनले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि धन्यवाद दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।