Logo

२०८३, श्रावण २७गते


images
images

निर्वाचन अपडेट

दिउसो ३ बजेसम्म ३९ प्रतिशत मतदान

दिउसो ३ बजेसम्म ३९ प्रतिशत मतदान

images
  • दिउसो ३ बजेसम्म ३९ प्रतिशत मतदान
    images
    images

    काठमाडौँ । निर्वाचन आयोगले देशभर उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएको छ । 

    images
    images
    images

    जारी मतदान अनुसार दिउसो ३ बजेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको छ । जसअनुसार ३९  प्रतिशत मतदान भएको हो ।

    images
    images
    images

    जसमा सबैभन्दा बढी कोशी प्रदेशमा ५८ प्रतिशत मतदान भएको छ भने सबै भन्दा कम लुम्बिनी प्रदेशमा ३८ प्रतिशत मतदान भएको छ ।

    images
    images
    images

    देशभरिका १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी रहेको र मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    यस निर्वाचनमा देशभर  ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० सहित कुल एक करोड ८९ लाख३ हजार ६८९ मतदाता रहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।