Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्से ३८.५२ अंकले बढ्यो : ६ अर्ब २३ करोडको कारोबार

नेप्से ३८.५२ अंकले बढ्यो : ६ अर्ब २३ करोडको कारोबार

images
  • नेप्से ३८.५२ अंकले बढ्यो : ६ अर्ब २३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । मंगलबार नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२९ कम्पनिका एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ भने पन्चकन्यामाई हाइड्रोको शेयर ९.८९ प्रतिशतले र रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.८२ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी शुभम पावरको शेयर २.५३ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३४ करोड ६५ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २७ करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।