Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्से १० अंकले बढ्यो : ४ अर्ब ४५ करोडको कारोबार

नेप्से १० अंकले बढ्यो : ४ अर्ब ४५ करोडको कारोबार

images
  • नेप्से १० अंकले बढ्यो : ४ अर्ब ४५ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से १०.३० अंकले बढेको छ । बुधबार नेप्से १०.३० अंकले बढेर २६४८. ९० विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३३ कम्पनिका एक करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर ४ अर्ब ४५  करोड ११ लाख ४९ हजार ८० मा कारोबार भएको थियो । आज फाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज सालपा विकास बैंक र रिलायन्स स्पिनिंग मिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै वीन नेपाल लघुवित्तको शेयर ९.६६ प्रतिशतले बढेको छ ।  त्यसैगरी आज हिमालयन पावर पार्टनरको सेयर ५.९८ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २६ करोड ६९ लाख बराबरको कारोबार भएको छ भने को एनगाडीको २५ करोड ४७ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।