Logo

२०८३, श्रावण २७गते


images
images

खेलकुद

नेपाली राष्ट्रिय महिला फुटबल टिमले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टिमले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

images
  • नेपाली राष्ट्रिय महिला फुटबल टिमले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने
    images
    images

    काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

    images
    images
    images

    ‘फिफा सिरिज’ कार्यक्रम अन्तर्गत नेपालले कंगो, थाइल्यान्ड र ओएफसी क्षेत्रको एक टोलीसँग खेल्ने भएको एन्फाले जानकारी दिएको छ । यस प्रतियोगिताका खेल थाइल्यान्डको राचाबुरीस्थित राचाबुरी रंगशालामा आयोजना हुनेछन् ।

    images
    images
    images

    प्रतियोगिताअन्तर्गत अप्रिल १२ मा पहिलो खेलमा नेपालले कंगोसँग प्रतिस्पर्धा गर्नेछ। सोही दिन दोस्रो खेलमा थाइल्यान्डले ओएफसी टोलीसँग खेल्नेछ ।

    images
    images
    images

    त्यसपछि अप्रिल १५ मा पहिलो खेलका विजेता र दोस्रो खेलका विजेताबीच फाइनल खेल हुनेछ भने पराजित टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।