Logo

२०८३, कार्तिक २६गते


images
images

रेसुङ्गा वन संरक्षण क्षेत्रका प्रमुख सराेकारवालहरु बिचकाे बैठक समपन्न 

रेसुङ्गा वन संरक्षण क्षेत्रका प्रमुख सराेकारवालहरु बिचकाे बैठक समपन्न 

images
  • रेसुङ्गा वन संरक्षण क्षेत्रका प्रमुख सराेकारवालहरु बिचकाे बैठक समपन्न 
    images

    गोकर्ण पाण्डे , गुल्मी । डिभिजन वन कार्यालय गुल्मीकाे आयाेजनामा रेसुङ्गा वन संरक्षण क्षेत्रका प्रमुख सराेकारवालहरुकाे बैठक  समपन्न भएको छ। 

    images
    images
    images

    गुल्मी दरबार गाउँपालिका, इश्मा गाउँपालिका,मुसिकाेट नगरपालिका, रेसुङ्गा नगरपालिका भित्र पर्ने सामुदायिक वन, धर्मिक वन का अध्यक्ष र प्रतिनिधि हरुकाे उपस्थिती मा कार्यक्रम  सञ्चालन भएको हाे।

    images
    images
    images

    कार्यक्रमका सभापति डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत प्रभात सापकोटाले कार्यक्रमकाे बरेमा जानकारि गराएका थिए ।

    images
    images

    सापकोटाले २० लाख  बजेट लाई विभिन्न शीर्षक मा छुटाइएकाे बताए । गत बर्ष सम्म बजेट कम आएकाे पनि बताए । 

    रेसुङ्गा वन सरक्षण क्षेत्र कार्ययाेजना बारे पनि जानकारी गराएका थिए ।  
    रेसुङ्गा वन सरक्षण कसरी गर्ने भन्ने बारे जानकारी गराए ।
     वनमा आगाे लाग्नुका मुख्य समस्या बारे प्रष्ट पार्नुको साथै  प्रत्येक वन क्षेत्रमा हाेडिङ बोर्ड राखिने बताए ।

     सापकोटाले वन मा भएका बिरुवा हरु लाई सरक्षण गरेर राख्न सामुदायिक वन धर्मिक वन का अध्यक्ष र प्रतिनिधि हरु लाई आग्रह गरे ।

    अहिले आएकाे बजेट लाई १ डेढ महिनामा कार्यन्यन नगरे फिर्ता जाने पनि सापकोटाले बताए ।
    अहिले रेसुङ्गा वन क्षेत्रमा ओखर जातका बिरुवा हरु लगाइएकाे सापकोटा ले जानकारी दिए । 

    कार्यक्रममा उठाएका बिभिन्न कुरा हरु मा प्रष्ट समेत परेका थिए ।कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर १ का अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, जिल्ला पशु सेवा,विज्ञ केन्द्रका प्रमुख डिल्लीराज मरासिनी,पक्षी सरक्षण सघका परियाेजना अधिकृत भरत पन्थी,सहायक वन अधिकृत रामकुमार चौधरी,फरेस्टर कमल रेग्मी वन रक्षक घनश्याम आचार्य,जगन्नाथ पाण्डे,रेन्जर बाबुराम न्यैपाने,अस्मिता न्यैपाने,अन्नपूर्ण ढकाल,पत्रकार गोकर्ण पाण्डे काे उपस्थिति रहेको थियाे।
    कार्यक्रमकाे सञ्चालन साहायक वन अधिकृत मुना शर्माले गरेकि थिन 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।