Logo

२०८३, श्रावण २७गते


images
images

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

images
  • काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

    images
    images
    images

    काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान साढे ८ बजे अनलाईन बस्ने कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।  

    images
    images
    images

    बैठकमा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका, कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका र केन्द्रीय अनुशासन समिति गठन बारे छलफल हुने एजेण्डा रहेको दुलालले जानकारी दिएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।