Logo

२०८३, कार्तिक २४गते


images
images

जनप्रिय माध्यमिक विद्यालयमा पुरस्कार वितरण

जनप्रिय माध्यमिक विद्यालयमा पुरस्कार वितरण

images
  • जनप्रिय माध्यमिक विद्यालयमा पुरस्कार वितरण
    images

    देवदह  । रुपन्देहीको देवदहमा रहेको जनप्रिय माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । सोमबार शैक्षिक सत्र २०८१ मा र अतिरिक्त क्रियाकलाप २०८२ मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गायत्री प्रसाद खरेलको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर लामिछाको प्रमुख आतिथ्यता र शिक्षक-अभिभावक संघकी प्रतिनिधि कमल न्यौपानेको आतिथ्यता रहेको थियो । सहायक प्रधानाध्यापक बेद प्रसाद अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन प्रकाश गैरेले गरेका थिए ।

    images
    images
    images

     

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।