Logo

२०८३, कार्तिक २४गते


images
images

देवदहका शिक्षक फुटबल खेल्दै

देवदहका शिक्षक फुटबल खेल्दै

images
  • देवदहका शिक्षक फुटबल खेल्दै
    images

    देवदह ।  रुपन्देहिको देवदहमा प्रथम नगर स्तरीय अन्तर सामुदायिक विद्यालय शिक्षक सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। 

    images
    images
    images

    जनप्रिय माध्यमिक विद्यालय देवदह १० को आयोजनामा
    पौष १८ गतेदेखि सञ्चालन हुने  प्रतियोगितामा १० देखि १३ सामुदायिक विद्यालयको सहभागिता रहने बुधबार पत्रकार भेटघाट गरी आयोजकले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रतियोगिताको विजेता टिमले नगद १० हजार मेडल, ट्रफी पाउने छन्  । यस्तै उपविजेता टिमले नगद ७ हजार सहित मेडल, ट्रफि पाउनेछन् ।

    images
    images

    प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवसथा गरिएको खेल संयोजक श्याम थापाले बताए । 

    देवदह १० असाम टोल खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ। खेलमा सहभागी हुनका लागि एक हजार ५ सय इन्ट्री फि राखिएको छ। 

    विद्यालय बीचको सुमधुर सम्बन्ध लाई अझ प्रगाढ बनाउने उद्देश्यले  देवदहमा पहिलो पटक पफुटबल खेलको आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर लामिछाने ले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।