Logo

२०८३, आश्विन ९गते


images
images

रियल ओभिडोमाथि बार्सिलोनाको सहज जित

रियल ओभिडोमाथि बार्सिलोनाको सहज जित

images
  • रियल ओभिडोमाथि बार्सिलोनाको सहज जित
    images
    images

    काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल ओभिडोमाथि सहज जित हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल ओभिडोलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मो, राफिन्हा र लामिन यमलले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि बार्सिलोना लिगको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २१ खेलमा ५२ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २१ खेलमा ५१ अंक रहेको छ ।

    images
    images
    images

    त्यसैगरी रियल ओभिडोको भने २१ खेलमा १३ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।