Logo

२०८३, श्रावण ३०गते


images
images

नेप्सेमा ३१.१२ अंकको वृद्धि, ८ अर्ब ४० करोडको कारोबार

नेप्सेमा ३१.१२ अंकको वृद्धि, ८ अर्ब ४० करोडको कारोबार

images
  • नेप्सेमा ३१.१२ अंकको वृद्धि, ८ अर्ब ४० करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आइतबार  नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३८ कम्पनिका एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ८ अर्ब ४०  करोड २७ लाख ९७ हजार ७७५ मा कारोबार भएको थियो । आज बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रो र गोर्खा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्री स्टार हाइड्रोको शेयर सबै भन्दा बढी ८.७८ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी मन्जुश्री फाइनान्सको ५३ करोड १६ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ३७ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से परिसुचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।