Logo

२०८३, श्रावण २७गते


images
images

शेखर निकट काँग्रेसका धादिङ सभापति अधिकारी गगन पक्षमा खुले

शेखर निकट काँग्रेसका धादिङ सभापति अधिकारी गगन पक्षमा खुले

images
  • शेखर निकट काँग्रेसका धादिङ सभापति अधिकारी गगन पक्षमा खुले
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले पार्टी सभापति गगन थापालाई बधाई तथा शुभकामना दिदै उनको पक्षमा खुलेका छन् ।

    images
    images
    images

    काँग्रेसमा डा. शेखर कोइराला निकट मानिने नेता अधिकारीले पार्टीको विशेष महाधिवेशन तथा पार्टी सुधार र रूपान्तरणका मुद्दामा चलेका बहस तथा गतिविधिहरूलाई विचार मन्थनको स्वाभाविक अभ्यासका रूपमा ग्रहण गर्दै र तिनले परिपक्व परिणाम निकाल्न गरेको महत्त्वपूर्ण योगदानका रूपमा लिनुपर्ने बताउदै गगन पक्षमा खुलेका हुन् । 

    images
    images
    images

    उनले धादिङका सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर पूर्ण ऊर्जा, उत्साह र सक्रियताका साथ पार्टीको संगठन विस्तार तथा सुदृढीकरण र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीले तय गर्ने उम्मेदवारका पक्षमा जनताका बीचमा केन्द्रित हुन अपिल गरेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।