Logo

२०८३, कार्तिक २६गते


images
images

प्रतिनिधि सभा निर्वाचन

विरोधी किनारा लगाउँदै ओली : योगेश भट्टराईको टिकट 'होल्ड'

विरोधी किनारा लगाउँदै ओली : योगेश भट्टराईको टिकट 'होल्ड'

images
  • विरोधी किनारा लगाउँदै ओली : योगेश भट्टराईको टिकट 'होल्ड'
    images

    काठमाडौँ । नेकपा एमालेले फागुन २१ मा हुने निर्वाचनका लागि प्रतिनिधि सभाका उम्मेदवार टुंगो लगाएको छ ।

    images
    images
    images

    शनिबार बसेको एमालेको सचिवालय बैठकले उम्मेदवार तय गरेपनि अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई भने किनारा लगाएका छन् ।  प्रमुख रुपमा ओलीले उपमहासचिव योगेश भट्टराईको ताप्लेजुङको सिट होल्ड गरेका छन् ।

    images
    images
    images

    भट्टराईले आफ्नो टिकट होल्ड भएपछि निर्णय सुनेर विचलित नहुँन अनुरोध समेत गरेका छन्  । उनले यात्रा लामो र ग़ौरबपूर्ण रहेको भन्दै अझ उच्च मनोवल र एकताका साथ एमालेका उम्मेदवारहरूलाई बिजयी बनाउन आफनो ठाउ र हैसियतबाट सक्रिय रहन आह्वान गरेका छन् ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।