Logo

२०८३, श्रावण २७गते


images
images

क्रिकेट

वार्मअप खेलमा अमेरिकासँग नेपाली महिला क्रिकेट टिम पराजित

वार्मअप खेलमा अमेरिकासँग नेपाली महिला क्रिकेट टिम पराजित

images
  • वार्मअप खेलमा अमेरिकासँग नेपाली महिला क्रिकेट टिम पराजित
    images
    images

    काठमाडौँ । नेपाली महिला क्रिकेट टिम वार्मअप खेलमा अमेरिकासँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    नेपालले दिएको १३७ रनको लक्ष्य पछाएको अमेरिकाले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो ।

    images
    images
    images

    अब आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालीफायर अन्तर्गत आइतबारदेखि शुरु हुदैछ र नेपालले पहिलो खेल थाइल्याण्डविरुद्ध खेल्दैछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।