Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

काठमाडौँ महानगर प्रहरीका प्रमुख पाण्डेको राजीनामा

काठमाडौँ महानगर प्रहरीका प्रमुख पाण्डेको राजीनामा

images
  • काठमाडौँ महानगर प्रहरीका प्रमुख पाण्डेको राजीनामा
    images
    images

    काठमाडौँ । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

    images
    images
    images

    उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । पाण्डे फागुन २१ को प्रतिनिभिसभा निर्वाचनमा काठमाडौँ -४ बाट उम्मेदवारी दिने चर्चा रहेको छ ।

    images
    images
    images

    मेयर बालेन शाहले राजीनामा दिने भएपछि पाण्डेले यसअघि नै महानगरमा नबस्ने बताएका थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।